सुनको भाउ बढ्यो

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । साताको पहिलो दिन आइतबार तोलमा ६० हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार बढेर ६० हजार ६०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भएको छ । यस्तै चाँदी आज ७४० मा काराबो रभइरहेको छ।